यात्रु महानुभावहरुको मागलाई ध्यानमा राखेर Salvation(Mokshya) Adventures Travels Pvt Ltd. ले सुविधाजनक टुरिस्ट बस सन्चालनमा ल्याएको छ। जोरपाटी देखि गौशाला, रातोपुल, नक्साल, नागपोखरी, सुन्धारा, सोरखुट्टे, बालाजु र कलंकी हुँदै पोखरा सम्म दैनिक काठमाडौँ-पोखरा-काठमाडौँ गूड्ने Salvationको टुरिष्ट बसहरु मुख्य लक्ष्य भनेको यात्रुहरुलाई सुरक्षित,आरामदायी, र भरपर्दो सेवा प्रधान गर्ने रहेको सो कम्पनीका महाप्रबन्धक विकास लामाले बताउनु भयो ।
प्रस्थान हुने स्थान | समय | |
पोखरा टूरिस्ट बसपार्क | बिहान ७:३० बजे | Book now |
जोरपाटी बसपार्क | बिहान ६:०० बजे | Book now |
सोरखुट्टे टूरिस्ट बसपार्क | बिहान ७: ०० बजे | Book now |
कोरोना भाईरसको महामारीलाई ध्यानमा राखेर सरकारले तोकेको मापदण्ड पूर्ण रुपले पालना गर्दै बसहरु सन्चलनमा आएका छन् । कम्पनीले यात्रुहरूलाई पञ्जा, सेनिटाइजर र मास्कहरू पनि प्रदान गर्दछ। यात्रुहरूलाई प्रदान गरिएको अन्य सुविधाहरू पानी, मोबाइल चार्ज गर्ने सुविधा, र डस्टबिन हुन्। खाजा र खानाको लागि बस राम्रो रेस्टुरेन्टमा रोकिन्छ।
साल्वेशन(मोक्ष्य) एडवेंचर्स ट्रेवल्स प्रा.लि को बसको टिकट हजुरहरुले घरमै बसेर सजिलैसँग SmartYatru बस बुकिंग मार्फत पनि बुकिंग गर्न सकिन्छ ।
