काठमाण्डौँ पोखरारुटमा मोटो जीपी एड्भेन्चर्सको टुरिस्ट हाईस- अनलाइनको बुकिंग सुविधा

Posted by

नेपाल सरकारले असोज ०१ गते बाट लामो दुरीको यातायात पनि संञ्चालन गर्ने निर्णय गरे सँगै विश्व स्वास्थ संगठन र नेपाल सरकारको सुरक्षित यात्रा सम्बन्धि सम्पुर्ण उपायहरु अवलम्बन गरी हजुरहरुलाई स्वास्थ राखी यात्रुहरूको गन्तव्य सम्म पुराउने लक्ष्य लिएर मोटो जीपी एड्भेन्चर्स प्रा.लिले आफ्नो दैनिक काठमाण्डौँ देखी पोखरा र पोखरा देखी काठमाडौँ टुरिस्ट हाईस संचालनमा ल्याएको छ। मोटो जीपी एड्भेन्चर्स प्रा.लिको आफ्नो दैनिक काठमाण्डौँ देखी पोखरा दिऊँसो ठिक १२:३० बजे र पोखरा देखी काठमाडौँ बिहान ठिक ५:०० बजे छुट्ने छ भने पोखरामा होम पिक अप र ड्रप सुबिधा समेत प्रधान गरिएको छ । “मोटो जीपी एड्भेन्चर्स प्रा.लि सँग भएको सवारी साधनमा हजुरहरु घरमै बसे जतिकै सुरक्षित हुनुहुनेछ”, व्यवस्थापन टोलीका एक सदस्य विकास लामाले बताउनु भएको छ।

कोभिड-१९ महामारीको बन्दाबन्दीको असहज परिस्थितिमा पनि हजुरहरुको सेवामा हजुरहरुलाई थौरै भएपनि सहज बनाउने कोसिस गर्दै मोटो जीपी एड्भेन्चर्स प्रा.लि ले आफ्नो दैनिक संचालनमा ल्याएको हो। दुखद संकटको घडीमा सम्पुर्ण सुरक्षाको मध्यनजर गर्दै सुलभ भाडा दरमा दक्ष तथा अनुभवी चालकको साथमा काठमाडौँ र पोखरा दुबै तर्फबाट आफ्नो दैनिक काठमाण्डौँ देखी पोखरा र पोखरा देखी काठमाडौँ टुरिस्ट हाईस संचालनमा ल्याएको छ । SmartYatru को माध्यम बाट अग्रीम बुकिंगको पनि व्यवस्था गरिएको छ र कार्यलयमा सम्पर्क गरेर पनि आफ्नो सिट सुरक्षित राख्नसक्नु हुनेछ साथै रिजर्भको पनि व्यवस्था गरिएको छ । आरमदायी र सुरक्षित यात्रा को लागि मोटो जीपी एड्भेन्चर्स  प्रा.लि लाई सम्झन सक्नुहुनेछ।

पोखरा कार्यलय : जारेबार, लकेसाइड मोबाइल नम्बर: ९८०२८२८८४६, ९८५६०२३६४६

काठमाडौँ कार्यलय: पकनाजोल-१६ , ठमेल मोबाइल नम्बर: ९८५११३२२४२, ९८५११९९८२०,९८१४२४५१०९

Leave a Reply

Your email address will not be published. Required fields are marked *